‘यमराज’ भन्दा अघोषित प्रतिबन्ध भएपछि शर्माले नेतालाई ‘मुसा’ भन्दै निकाले अर्को गीत (भिडियो)
अघिल्लो सातासम्म व्यापक चर्चामा रहेका पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को अघोषित प्रतिबन्ध लाग्यो । उनले युट्युवबाट गीत हटाए तर निक्कै भाइरल भयो । उनले केही शव्द परिमार्जन गरिने बताएका पनि थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले गीत नहटाउन