समाचार

हेलिकप्टरबाट पनि उद्धार हुन सकेन, जिप दुर्घटनामा परेका ४ को सनाखत

बाग्लुङको बडीगाड गाउँपालिका भएको जिप दुर्घटनामा घाईतेहरुको हेलिकप्टरबाट उद्धार हुन सकेन । घाईतेहरुलाई गल्ली चौर स्वास्थ्य चौकी लगिएको घटनास्थलबाट प्रहरी साहायक निरीक्षक प्रशन्ती विष्णु लम्सालले जानकारी दिएका छन । अहिले सम्म प्राप्त जानकारी अनुसार ,भक्त बहादुर पाइजा, बाग्लुङ, बडीगाड ५,नारायण