२०७६ सालको पात्रो सार्वजनिक , दसैँ असोज १२ गतेदेखि शुरु , हेर्नुहोस कुन चाड कहिले कहिले परे



हाम्रो इकोनोमि

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको नया पात्रो सार्वजनिक गरेको छ ।हालै सार्वजनिक भएको पात्रो अनुसार २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुनेछ ।

पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

त्यस्तै पात्रो तयार भएपछि यहि महिनाभित्र पात्रो बजारमा आउने भएको हो।त्यस्तै कात्तिक १२ गते भाइटिका , कार्तिक १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा , वैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ। त्यसैगरी भदौ ६ गते कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन परेको छ ।

कार्तिक १६ गते छठ परेको छ।पात्रो तयार भएपछि यहि महिनाभित्र पात्रो बजारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...