समाचार

उदयपुरमा भालुको आक्रमणबाट एक वृद्ध घाइते

  उदयपुरमा भालुको आक्रमणबाट मंगलबार विहान एक जना घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहादुर पहारी नेवार घाइते भएका छन् । स्थानीय चुरिया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि नेवार घाइते