स्थानीय गैरास्थित अत्तरीया–डडेल्धुरा भीमदत्त सडकखण्डको किनारमा बसाबास गर्दै आउनुभएका डडेल्धुराको अमरगढी नगरपालिका– ६ का ५४ वर्षीय ज्ञानबहादुर पार्कीे डोका, छाप्रा र भकारी निर्माणबाटै जीवन गुजारा गर्दै आएका छन् । बाजे, बुवा हुदै आफूपनि यस्ता सामग्री बनाएर तराईका कैलाली, कञ्चनपुरसम्म बिक्री
दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।