अस्ट्रेलियामा ज्यान गुमाएका निश्माका पति अखिलले लेखेको फेसबुक स्टाटसले सबैलाइ रुवायो, कृपया मन थामेर पढ्नुहोला।



हाम्रो इकोनोमि

 

केही हप्ता अघि अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली बिद्यार्थीको मृत्यु भएको थियो । अध्ययनको शिलशिलामा ९ महिना अगाडी मेलबर्न पुगेकी निश्मा श्रेष्ठको काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो । उनको नेपाललको घर बनेपा हो ।

यस दुर्घटनापछि त्यही ठक्कर दिने चालकले प्रहरीलाई खबर गरेपछि उनको परिवारले थाहा पाएका थिए । जसले गर्दा उनको परिवारमा ठुलो चोट पुगेका थियो । जुन घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएपछि अष्ट्रेलियामा अध्ययन गदै आएका अन्य नेपाली विद्यार्थीहरुले पनि गहिरो समवेदना प्रकट गरेका थिए ।

त्यस्तै भर्खरै दुर्घटनामा मृत्यु भएकी निश्साको पति अखिलले पनि उनीहरुको प्रेमसम्बन्धलाई सम्झदै आफ्नो सामाजिक सञ्जालमा भावपूर्ण स्टाटस लेखेका छन् ।

जसले आम उनको स्टाटस पढ्ने मानिसहरुको आखाँ रसाएको छ ।

हेरौ उनको स्टाटस जस्ताको तस्तै

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...