समाचार

सालको पात,लालुमै पछि अब पालो केसरीको । यसरी तताउदै छ बजार

    लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको अर्को उत्कृष्ट केशरी भर्खर मात्र सार्वजनिक भएको छ । दिनेश क्षेत्री र माझीको आवाज रहेको सो गीत यो बर्षको उत्कृष्ट गीत मध्येको अर्को एउटा गीत हो भन्दा फरक पर्दैन । तिर्सना म्युजिकले