उदयपुरमा भालुको आक्रमणबाट एक वृद्ध घाइते



हाम्रो इकोनोमि

 

उदयपुरमा भालुको आक्रमणबाट मंगलबार विहान एक जना घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहादुर पहारी नेवार घाइते भएका छन् ।
स्थानीय चुरिया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि नेवार घाइते भएका हुन् । भालुको आक्रमणबाट ७७ वर्षिय वृद्ध घाइते भएको प्रहरी चौकी बेलस्रोतले जनाएको छ । घाइते वृद्धाको उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...