समाचार

नेपाल प्रहरीकै पेजमा राति यस्ता अश्लिल तस्विर पोष्ट भएपछि

  अहिले नेपालमा सामाजिक सञ्जाल एकदमै असहज बन्दै गएको छ । एक नेतासँग अर्को नेताको फोटो सम्पादन गरेर होस वा अन्य कुनै कारणले होस नेपालमा सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा हिजो