बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको सफल शल्यक्रिया गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको शल्यक्रिया गरिएको हो
विगतमा थरुहट आन्दोलनको समयमा भएको घटनालाई लिएर अहिले दुई थरि बहस भइरहेको छ । यो बिचमा राष्ट्रिय जनता पार्टी,