समाचार

भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति : बाराका यी तस्विरले संसारलाई रुवायो

  नेपालमा भूकम्पपछि अहिलेसम्मकै ठूलो दैविक विपत्ति परेको छ । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ नाघेको छ। ४०० भन्दाबढी घाईते भएका छन् । अझै धेरैको उद्धार बाँकी छ । मृतकको संख्या बढ्नसक्नेछ