फेसबुकलाई नियन्त्रण गर्न हरेक देशको सरकार जिम्मेवार हुनुपर्छ : जुकरबर्ग



हाम्रो इकोनोमि

 

नेपाल सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने भन्दै गर्दा नेपालमा विरोध भइरहेको छ ।

सरकारले समाजलाई सभ्य बनाउँनको लागि र कम्पनीहरुलाई करको दायरामा ल्याउनको लागि पहल थालेको छ ।

सरकारले सामाजिक सञ्जालको गलत्त प्रयोग गर्ने गरेको भन्दै नियन्त्रण गर्ने जनाएको हो ।

सरकारको यो कामलाई लिएर धेरैले सर्मथन पनि गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको नभई कानुनी नियन्त्रणमा ल्याउँने जनाएको छ ।

यो बिचमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि सरकारले फेसबुक नियन्त्रण गर्नुपर्ने जनाउँनु भएको छ ।

अमेरिकी पत्रिका द वाशिंगटन पोस्टमा छापिएको खबर अनुसार मार्क जुकरबर्गले युरोपियन देशहरुमा भएको जनरल डेटा प्रोटेक्शन रेगुलेशन(जीडीपीआर) व्यवस्था अन्य देशहरुमा पनि लागु हुनुपर्दछ ।

फेसबुकमा हुने अश्लीलता, लगायतका असामान्य कामहरुको निगरानी हरेक देशको सरकारले गर्नुपर्ने उहाँले दावी गर्नुभएको छ ।

अर्को तिर फेसबुक चलाउँने जनताका बारेमा पनि त्यो देशको सरकारले ख्याल गर्नुपर्ने उहाँको दावा छ ।

यसरी सरकार सक्रिय भएका अहिले भइरहेको समस्यालाई रोक्न ठुलो सहयोग पुग्ने देखिएको छ ।

अहिले विश्वभर सञ्जाल रहेको फेसबुकलाई ग्राहकका डाटा चोरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...