समाचार

नेपालको पहिलो भू-उपग्रह यसरी गरियो प्रक्षेपण (हेर्नुस पूरा भिडियो)

  नेपालको भू–उपग्रह पहिलोपल्ट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन (नासा) का अनुसार सो स्टालाइट नेपाली समयानुसार बिहीबार बिहान २ः३५ मा प्रक्षेपण गरिएको थियो । भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय