मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार व्यवसायको क्षेत्रमा सोचे अनुरुपको लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। स्वास्थ्य अनुकुल रहनेछ। प्रियाजनको भेटघाटले मन प्रफुल्लित हुनेछ। सहकर्मीको प्रसस्त साथ् र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको