धोका दिने प्रेमिकालाई तह लगाउन युवकले निकाले गजबको आइडिया, भाइरल भइरहेछ भिडियो



हाम्रो इकोनोमि

 

इण्डोनेशियामा आफूलाई धोका दिे प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् ।

उनले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा ठूलो होर्डिङ बोर्ड लगाइदिए ।

होर्डिङ बोर्डमा उनले युवतीको डूलो फोटो राखे र लेखे ‘तिमीले मेरो दिल तोड्यौ, तिमीले मलाई धोका दियौ, म तिमीसँग ब्रेकअप गर्न चाहन्छु ।’

यो घटनाको भिडियो ट्वीटरमा भाइरल भइरहेको छ ।

भिडियोमा होर्डिङ बोर्ड नजिकै युवक उभिएका छन् ।

गर्लफ्रेण्डसँग उनको झगडा भइरहेको छ ।

भिडियोमा युवती निकै चिन्तित देखिएकी छिन ।

सामाजिक संजालमा यसबारे मिश्रित प्रतिक्रिया आएको छ ।

बदला लिने यो तरिकालाई सही भनेका छन् भने केहीले गलत भनेका छन् ।

हेर्नुहोस् भिडियो

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...