समाचार

डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

  केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा