समाचार

अर्घाखाँचीमा जीप सडकबाट ३ सय मिटर तल खस्यो, ठुलो जनधनको क्षति

  यात्रुले खचाखच भरिएको जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको सितंगगा नगरपालिका वडा नं. २ सन्धिखर्क नगरपालिका वडा नं. ७ सुपादेउरालीमा यात्रुबाहक जिप खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । कपिलबस्तुको कृष्ण नगरबाट सन्धिखर्क