खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौ सेयर



हाम्रो इकोनोमि

 

जब हामी आपत–विपदमा परेका हुन्छौं त्यो बेला सहयोग गर्न आउँने मान्छे वास्तवमा भगवान हो । यस्तै एक भगवान बनेर आएका बालकका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले आफ्नो बहादुरी देखाएका छन् ।

उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरुलाई बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योति दासले भनिन, हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दिनको लागि योग्य मानियोस् ।’

कलेक्टर लाख्याका अनुसार गएको ७ जुलाईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने प्रयास गरिरहेकी थिईन् । जबजब उनी बीच तिर गईन तब पानीको बहाब पनि बढ्यो । महिलाले आफुलाई र बच्चाहरुलाई सम्हाल्न सकिनन् । त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचाउन सफल भएका थिए ।

यो घटना भारत आसाम राज्यको हो, अहिले यी बालकको चौतर्फी तारिफ भइरहेको छ । उनी जुन देशका भए पनि उनको साहसलाई हाम्रो पनि उच्च सम्मान छ । कृपया सेयर गरेर मनोबल बढाउनुहोला ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...