मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा पहिलो पटक हिन्दु मन्दिरको निर्माण हुने भएको छ । बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागिरहेको उक्त मन्दिरको शिलान्यास समेत गरिएको छ । शिलान्यास कार्यक्रममा उक्त भारतीय संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महंत
रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् ।