समाचार

बाढी र पहिरोमा परी २२ को मृत्यु, ५ जना बेपत्ता, ४३५ परिवार विस्थापित

  लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३र३, काभ्रे, भोजपुर र धादिङमा २र२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा