समाचार

श्रीकृष्णको तस्बिर राख्न र जन्मदिनमा सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु : श्वेता खड्का

  तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ? म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी