समाचार

अस्पतालको बेवास्ताका कारण बिरामीको ज्यान गएको भन्दै आफन्तको प्रदर्शन

  अस्पतालका कारण बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन थालिएको छ । त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोट्गढी ७ महादेव फाँटका स्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् । शुक्रबार बिहानै देखि स्थानीयले मृतक महिलाको घर नजिकैको सडकमा टायर