योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त,४ बजे सपथ ग्रहण 

हाम्रो इकोनोमि

संस्कृती, पर्यटन तथा नागरिक उड्यायन मन्त्रीको रुपमा नेता याेगेश भट्टराईले आज सपथ ग्रहण  गर्दैछन् । अपह्रान्न ४ बजे राष्ट्रपति कार्यलय कान्तिपथमा सो कार्यक्रम सम्पन्न हुने भएको हो ।

पूर्वमन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात् यो पद खालीनै थियो र अहिले मात्र यो पदमा मन्त्री नियुक्त गर्न लागिएको पाईको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...