समाचार

बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने

    नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयन गर्ने भएको छ । यो व्यवस्था कार्यान्वयन गरेसँगै सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने भएको हो । सरकारले चालु आथिर्जक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा