समाचार

यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे

  सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् । आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा