ताप्लेजुङबाट नै हराएका मन्त्री ताप्लेजुङ मै भेटिए



हाम्रो इकोनोमि

 

५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मा नेकपाका युवा नेता योगेश भट्टराईले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको नेकपा स्रोतले बतायो ।

नवनियुक्त मन्त्रीको शपथका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवासमा पुगिसकेका छन् ।

गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री ओलीले नै मन्त्रालय सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...