समाचार

शालिकराम प्रकरणमा रवि लामिछाने मुख्य दोषी भएको किशोर श्रेष्ठको दाबी

  अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् । उनी भन्छन, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि