भोलीबाट ज्येष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट



हाम्रो इकोनोमि

सरकारी वायु सेवा नेपाल एयरलाइन्समा बुधबारदेखि लागु हुनेगरी ७० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट लागु गरिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणाअनुसार एयरलाइन्सले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो । प्रत्येक एयरलाइन्समा उक्त निर्णय गराउन मन्त्री भट्टराईले निर्देशन दिएका छन् । तर, सरकारी विमान सेवाबाट नै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो । दशैं तिहारलगायतका चाडवाडका लागि नेपाल एयरलाइन्सले अग्रिम बुकिङ पनि खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...