समाचार

आचार्य बालकृष्णलाई आफ्नै कर्मचारीले विष खुवाएको खुलासा

  आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ। केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो। कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट