समाचार

दुर्लभ मानिने दाइने शंख धार्मिक प्रयोजनमा मात्र होइन विभिन्न रोगको उपचारमा समेत लाभदायी

  शंख शंखेकिराको खबटाबाट बनेको एक प्रकारको वाद्ययन्त्र हो। धार्मिक कार्यमा प्रयोगमा ल्याइने शंख समुद्रमा पाइने जलचर प्राणीको खबटा हो । शंख धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउने गरिन्छ । नेपाल,