मोरङको पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईले प्रहरी निरिक्षक कमल बजगाँईलाई हटाएर जिप्रकाबाट नयाँ टोलीलाई ल्याएर रिना मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गरिने बताउनुभएको छ। आन्दोलित नगरबासीहरुलाई सम्बोधन गर्दै मेयर राईले त्यसो भन्नुभएको हो। ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख बजगाँईलाई हटाएर जिल्लाबाट
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका