राष्ट्रपतिकी छोरीलाई कसले राख्यो यौन प्रस्ताव ?



हाम्रो इकोनोमि

 

भारतमा राष्ट्रपतिकी छोरीलाई सामाजिक सञ्जाल मार्फत एक ब्यक्तिले अश्लिल मेसेज पठाएपछि हंगामा मच्चिएको छ ।

भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जीलाई प्रथा मण्डल नामका ब्यक्ति अश्लिल मेसेज गरेका हुन् ।

इनबक्समा त्यस्तो मेसेज देखेपछि शर्मिष्ठाले पहिले त ति ब्यक्तिलाई ब्लक गर्ने अथवा इगनोर गर्ने बिचार गरेकी थिइन् ।

तर चुप बस्दा अन्यलाई आफुलाई जस्तै तनाव दिन सक्ने हुँदा सामाजिक सञ्जाल मार्फतनै सार्वजनिक गर्ने बिचार गरिन् ।

त्यसपछि उनले अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिईन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...