विविध

चर्चित बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा सामेल

  पछिल्लो समय भारतमा कलाकारहरु राजनीतिमा हाम फाल्ने क्रम बढ्न थालेको छ । यो बिचमा बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि भाजपा अध्यक्ष अमित शाहलाई भेटेका थिए । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा