नेपालमा सात लाख समलिङ्गी, कस्तो हुन्छ समलिङ्गीको यौन जीवन?



हाम्रो इकोनोमि

 

शारीरिक अंग, हार्मोन, शारीरिक तथा मानसिक अवस्थाका कारण नै पुरुष–पुरुष र महिला–महिलाका रुपमा छुट्टिन्छन्।महिला र पुरुष मस्तिस्क पनि फरक फरक हुन्छ।

समलैङिगकतालाई धेरैले एउटा रोगको रुपमा मान्ने गरेका छन्।

पछिल्लो समय नेपालमा पनि लैङिगक अल्पसंख्यकहरुको अधिकारका बारेमा राम्रै प्रचारप्रसार भएकोले तिनको यौनजीवनबारे धेरैको चासो बढ्न थालेको छ।

यो खबर आजको शुक्रबार साप्ताहिकमा डा।दिनेश बाँस्तोलाले लेखेका छन्।

नेपालमा समलिङ्गी, द्विलिङ्गी र तेश्रो लिङ्गको संख्या कुल जनसंख्याको करिब १० प्रतिशत छ।महिला र पुरुष दुबै समलिङ्गी हुन्छन्।

महिला समलिङगी महिलासँगै यौन आकर्षणमा हुन्छन्, भने पुरुष समलिङ्गी पुरुषसँगै आकर्षित हुन्छन्। नेपालमा समलिङ्गीको संख्या करिब सात लाखको हाराहारीमा रहेको अनुमान छ।

महिला समलिङ्गीमा शारीरिक बनावट महिलाकै हुन्छ। तर, यौन व्यवहार भने पुरुषको जस्तै हुन्छ। उनीहरु महिलाप्रति नै आकर्षित हुन्छन्।

पुरुष समलिङ्गी शारीरिक, मानसिक र भावनात्मक रुपले पुरुषप्रति नै आकर्षित हुन्छन्।महिला र पुरुष समलिङ्गी विपरित लिङ्गीसँग विकर्षण हुन्छ।

महिला र पुरुष समलिङ्गीको बाहिरी र भित्री जनन्द्रिय, कर्मेन्द्रिय तथा हार्मोन भने सामान्य हुन्छ। व्यक्तिको बानी, व्यवहार तथा बंशानुगत समस्याको कारण यस्तो हुन्छ।

यस्तो अबस्थामा महिलाले महिलासँगै र पुरुषले पुरुषसँगै आकर्षण हुने भएकाले एकअर्काको यौनक्रीडा पनि एकआपसमै हुन्छ। उनीहरु समलिङ्गीसँगै यौन सम्पर्क गरेर आनन्द लिन्छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...