विविध

कसरी थाहा पाउने प्रेमिकाको यौन चाहाना ?

  सामान्य तथा मानिसको जीवन शैलीमा आउने परिवर्तनका विभिन्न कुरामा परिवर्तन आउने गर्दछन् । मानिसहरु प्रेममा शारीरिक सम्बन्धको कति महत्व हुन्छ ? यो आ–आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ ।