विविध

सगरमाथाको चुचुरोमा सूर्य चिन्ह

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सन् २०१७ मे २८ को बिहान ८:१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गर्नुभएको थियो । सोलुखुम्बु जिल्ला