काठमाडौँ/ राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा गोली चलेको छ।राजपाका केन्द्रिय सदस्य उपेन्द्र महतोका अनुसार नवलपरासीमा राजपाको सभा भैरहदा गोली चलेको हो।त्यहाको थप बिवरण भने प्राप्त हुन बाकि छ।
काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्न नेकपा एमालेको स्थायी समिति बैठक चलिरहेको छ । २ नम्बर प्रदेशमा एमालेले