विविध

२ नम्बर बाहेक सबै प्रदेशमा काँग्रेसका उम्मेदवार तय

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा उम्मेदवार चयन गरेको छ । लगातार चलेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन गरेको हो । विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा