१२ बर्षिय बालिका जसले गराईन्, आफ्नै आमाको डेलिभरी !



हाम्रो इकोनोमि

एजेन्सी । अमेरिकाको मिसीसिपीबाट एक अनौठो र खास खबर बाहिर आएको छ । जहाँ एक अस्पतालमा एक बच्चीले आफ्नै आमाको डेलिभरी गराएकी छिन्।

अहिले भाईरल भएको यो तस्बिर निकी स्‍मिथ नाम गरेकी महिलाले यो फोटो फेसबुकमा हालेकी हुन् । मात्र १२ बर्षिय जेसी डेल्लापेनाले डाक्टरहरुसँग मिलेर आफ्नै आमाको डेलिभरी गरेकी हुन् ।

डाक्टरले अ्प्रेशनको समयमा ति १२ बर्षिय बालिकालाई साथमा नै राखेर गरेका थिए । जव बच्चाको जन्म भयो तव पहिले बालिकाले नै आफ्नो हातमा लिईन् । आफ्नो भाईलाई हातमा पाउना साथ उनि हर्षले रुन लागिन् ।

उनकी आमाका अनुसार पहिले पनि जेसीले अर्को भाईको डेलीवरीको बेला अप्रेशन कक्षमा जान मन गरेकी थिईन् तर उनि त्यसबेला सानै थिईन्

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...