यात्रुबाहक बस दुर्घटनामा ११ को मृत्यु



हाम्रो इकोनोमि

कालीकोट । कालीकोटबाट महेन्द्रनगरको लागि छुटेको ना ४ ख २९९८ नंम्वरको यात्रुबाहक बस कर्णाली राजमार्गको राकमभेलतढीमा दुर्घटना ग्रस्त भहुँदा ११ जनाले ज्यान गुमाएको छ ।

दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । मृत्यु भएका हरुको सनाखत हुन बाँकी छ ।उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बस सडक बाट करिब ६ सय मिटर कर्णाली नदीमा खसेको छ । घाइते मध्य सातको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते लाई सेनाको हेलिकोप्टरबाट सूर्खेत ल्याउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...