विविध

सगरमाथाकै हाराहारीको अभिनयमा जम्दै स्वानिका

काठमाडौँ / सोलुखुम्बुमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै फिल्मी क्षेत्रमा करिअर बनाउन खोजिरहेकी स्वानिका बास्तोला पछिल्ला दिनमा जमेर लागेकी छिन । अभिनय कलामा निखारता ल्याउँदै गरेकी उनको अभिनय पछिल्ला दिनमा उम्दा बन्दै गएको छ । झण्डै आधा दर्जन चलचित्रमा आफ्नो प्रतिभा