मेलम्चीको दैनिक ११ मिटर सुरुङ खन्न निर्देशन
काठमाडौँ । यस वर्षको दसैँमा मेलम्चीको पानी पिउने राजधानीवासीको सपना साकार हुन गाह्रो पर्ने भएको छ । आयोजनाअन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी छ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन । यही गतिमा सुरुङ