विविध

राष्ट्रपतिका भाइ भ्रष्टाचार आरोपमा पक्राउ

काठमाण्डौं । इरानी राष्ट्रपति हसन रौहानीका भाइ हुसैन फेरियदौनलाई आर्थिक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्धानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन