राष्ट्रपतिका भाइ भ्रष्टाचार आरोपमा पक्राउ



हाम्रो इकोनोमि

काठमाण्डौं । इरानी राष्ट्रपति हसन रौहानीका भाइ हुसैन फेरियदौनलाई आर्थिक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्धानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले एक टेलिभिजनसँगको कुराकानीमा बताए ।

राष्ट्रपतिका भाइ फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी जम्मा गर्न असमर्थ भएका कारण उनलाई सुरक्षा नियन्त्रणमा लिइएको एजाइले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...