आदिवासी जनजातिको भावना समेटिनुपर्ने
काठमाडौँ । तेइसौँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समग्र नेपालको पहिचान नै आदिवासी जनजाति भएको बताएका छन् । आदिवासी जनजाति महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं २००७ देखिका विभिन्न आन्दोलनमा थुप्रै आदिवासी जनजातिले बलिदान दिएको राणा