विविध

तलब लिन बोलाएर हिरोइनको बलत्कार

मराठी फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक नायीका सामुहिक बलात्कारको सिकार बनेकी छिन् । मुम्बईमा बस्दै आएकी बलात्कृत नायीका मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् । फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी नायीकालाई निर्देशकसहित ५ जनाले