मध्य इन्डोनेसियामा रहेको उत्तरी कलिमानतान प्रान्तमा रहेको एक जलक्षेत्रमा मङ्गलबार बिहान डुङ्गा डुबेको समाचार छ । सो डुङ्गामा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि आठ जनाको ज्यान गएको समाचार आएको छ । राष्ट्रिय खोजी तथा उद्धार कार्यालयले सो जानकारी दिएको छ
कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या