नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ । जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ ।