विविध

भाषिक आन्दोलने नयाँ उचाई लिदै

मातृभाषालाई आफ्नो आन्दोलनको मूल सूत्र बनाएका टंकबहादुर राईले मातृभाषाको आन्दोलनलाई झन तिब्रता दिनुपर्ने बताएका छन् । उनले आफ्नो नयाँ पुस्तक (अनुभूतिहरु केही सुखद अनि दुःख) को विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । भाषा र धर्मको बारेमा लामो खनुसन्धान