राजनीति

२ नम्बर प्रदेशमा असोज २ मा चुनाब, अरु तिर यथावत

काठमाडौं । सत्तारुढ प्रमुख दल र राजपा शीर्ष नेताहरुबीच भएको वार्ता पश्चात प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सर्ने भएको छ। बिहिबार दिउसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ बाहेक